बाफलमा २० वर्षीय युवकमाथि च’क्कु प्रहार, दुई जना प’क्राउ
303 Views
काठमाडौं, ६ असार, काठमाडौंको नागर्जुन नगरपालिकास्थित बाफलमा एक जना विद्यार्थीमाथि च’क्कु प्र’हार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुई जनाले च’क्कु प्र’हार गरेका हुन् ।
उनले आफूमाथि च’क्कु प्र’हार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएका थिए । खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कु’टपिट तथा च’क्कु प्र’हार गरेको प्रहरीले जनाएको छ ।
पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कु’टपिट र च’क्कु प्र’हार भएको ती युवकको आरोप छ ।





प्रतिक्रिया दिनुहोस