बैतडीमा जीप दु’र्घ’ट’ना हुँदा दुई जना घाइते
220 Views
बैतडी, ६ असार खोज मिडिया । बैतडीको पज्यूनयाँमा साेमबार जीप दु’र्घ’टना भएको छ । से १ ज १०८७ नम्बरको जीप दु’र्घ’टना हुँदा दुई जना जना घा’इते भएका छन् ।
घा’इते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु थिएनन् । जीप दिउँसो ३ बजेतिर दु’र्घ’ट’ना भएको हो ।
घा’इते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सन्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए ।





प्रतिक्रिया दिनुहोस