रास्ट्रपति विद्यादेवी भण्डारीको जन्म घरलाई अर्कै नाम दिदै
391 Views
काठमाडौं, असार ५ खोज मिडिया । राष्ट्रपति विद्या देवी भण्डारीको भोजपुरको जन्मघरलाई प्राविधिक शिक्षालय श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय बनाइने भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी)का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीका अनुसार अहिले भण्डारीको जन्म घर प्रवलीकरण भइरहेको छ,भने सोही नजिकै अर्को नयाँ भवन बन्दै छ।
करिब ९ करोड लागतमा दुईवटा भवन बनाउँदै गरेको उनले बताए। “यो दशैँ सम्ममा सबै संरचना निर्माण सक्ने लक्ष्य लिएका छौँ।” उनले भने।





प्रतिक्रिया दिनुहोस