नाबालिकालाई यौ’न दु’र्व्यवहार गरेको आरोपमा शिक्षक प’क्राउ
354 Views
गुल्मी, ३ असार, कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौ’न दु’र्व्यवहार गरेको आरोपमा शिक्षक प’क्राउ परेका छन् ।
रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्यनरत् नावालिकालाई यौ’न दु’र्व्यवहार गरेको आरेपमा प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौ’नजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार प’क्राउ गरिएको हो । उनी माथी छानबिन माथी जारी रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस