सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृ*त्यु, ६ जना घा*इते
352 Views
सुनसरी, २९ जेठ, सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दु*र्घटनामा एक जनाको मृ*त्यु भएको छ । दु*र्घटनामा ६ जना घा*इते भएका छन् ।
मृ*त्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् ।
जिपको ठ*क्करबाट गम्भीर घा*इते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृ*त्यु भएको प्रहरीले जनाएको छ ।
दु*र्घटनामा घा*इते भएका जिप चालक सहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घा*इते मध्ये २ जनाको अवस्था ग*म्भीर रहेको छ ।
को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे पैदल हिडिरहेका मेहेतालाई ठक्कर दिई अनियन्त्रीत भई सडक छेउको रुखमा गएर ठोकिएको थियो ।





प्रतिक्रिया दिनुहोस