लुकिछिपि बसेको ३६ वर्षीय कपिल भण्डारीलाई प’क्रा’उ
399 Views
काठमाडौँ, जेष्ठ २४ खोज मिडिया । प्रहरीले ज्यान मा’र्ने मु’द्दाका फरार व्यक्तिलाई प’क्राउ गरेको छ। भण्डारीले पूर्व रिसिइबीका कारण खु’कुरी प्र’हार गरी फरार भएको प्रहरीले जनाएको छ।
बर्दिया गुलरिया नगरपालिका-६ का ३६ वर्षीय कपिल भण्डारीलाई प’क्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार गत फागुन २५ गते काठमाडौंको मध्यबानेश्वर हाईट सडकखण्डमा भण्डारीले ३३ वर्षीय कमान सिंह बोगटीलाई खु’कुरी प्र’हार गरेको थिए।
प्र’हरीले सुनसरी धरान उपमहानगरपालका एरियामा भण्डारी लुकिछिपि बसेको भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा शनिबार भण्डारीलाई प’क्राउ गरेको हो। भण्डारीलाई घ’टनाबारे थप अनुसन्धानका लागि प्रहरी वृत नयाँबानेश्वर पठाएको छ।





प्रतिक्रिया दिनुहोस