यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याए”गृहमन्त्री खाण”
494 Views
काठमाडौँ, जेष्ठ २४ खोज मिडिया। गृहमन्त्री बालकृष्ण खाणले यौ’नजन्य हिं’साले समाजमा धेरै वि’कृति ल्याएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिदै गृहमन्त्री खाणले २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताएका हुन् ।
“बाँकेको सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न भएको पाइएको छ । त्यसले गर्दा पनि उनीहरुलाई ओरियन्टेशन र शिक्षाको पाटो पाठ्यपुस्तकमा समेत जानकारीमुलक विषय थप्न जरुरी रहेको म सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्न चाहान्छु।” मन्त्री खाणको भनाइ रहेको छ ।





प्रतिक्रिया दिनुहोस