धुर्स्यानीमा घरबास (होम स्टे) पूर्ब तयारी सचेतना कार्यक्रम
687 Views
पोखरा । पोखरा महानगरपालिका –२१ धुस्र्यानीमा घरबास(होम स्टे) पूर्ब तयारी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भएको कार्यक्रममा प्रा. डा. प्रेम शर्मा, पोखरा –२१ वडा सदस्य कृष्ण बहादुर थापा, गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदी, निबर्तमान अध्यक्ष नबराज अधिकारी , पुर्ब अध्यक्ष तारानाथ पाहारी , राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्दिय अध्यक्ष तथा पुर्ब एस एस पि छेत्र प्रदान, के सदस्य बासुदेब पन्डित लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्तहरुले धुस्र्यानी गाउँ पर्यटकी दृष्टीकोणले निकै सम्भावना भएको ठाउँ रहेकाले सबै मिलेर घरबास सञ्चालन गर्दा स्थानियको आर्थिक जिवनस्थर सबल हुने बताएका छन्
उक्त कार्यक्रम पोखरा महानगरपालिका वार्ड नं २१ का पुर्ब बडा अध्यक्ष खगराज आचार्यको समन्वयमा सम्पन्न भएको थियो ।





प्रतिक्रिया दिनुहोस