इन्द्रसरोवरमा दु’र्घ’ट’ना अपडेट, मृ’त’क संख्या चार पुग्यो
460 Views
हेटौंडा, जेठ ८ खोज मिडिया । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दु’र्घट’ना हुँदा चार जनाको मृ’त्यु भएको छ ।
शनिबार साँझ भएको गाडि दु’र्घ’टनामा चार जनाको मृ’त्यु भएको छ भने चार जना घा’इते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन । हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना४च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किँएको थियो ।





प्रतिक्रिया दिनुहोस