दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ६मा एमाले प्यानल सहित विजयी
640 Views
रामेछाप, जेष्ठ २ खोज मिडिया । रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका आफैँमा एक ऐतिहासिक स्थान रहेको छ । द्वन्द कालको पृष्ठ भूमिलाई हेर्ने हो भने दोरम्बा घ’टनालाइ कसैले बिर्सन सकिदैनन, त्यही दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ६ को मत गर्णना सम्पन्न सहित उक्त वडा मा एमाले को प्यानल नै बिजय
नतिजा :
माओवादी–कांग्रेस गठबन्धन
१.अध्यक्ष मैन कुमार मोक्तान– ५२४२
२.उपाध्यक्ष खमला थापा मगर–५७६७
नेकपा(एमाले)
१.अध्यक्ष टंक प्रसाद चौलागाई–५३६७
२.उपाध्यक्ष मुना कँडेल(थापा)–४५३०
वडा नं.६ वडाध्यक्ष उम्मेदवार
१.चेत्र बहादुर गौतम–नेपाली कांग्रेस–१५४
२.झम्क बहादुर श्रेष्ठ–नेकपा(माओवादी केन्द्र)–९२४
३.टिकाप्रसाद गौतम–नेकपा(एमाले)–१०५५





प्रतिक्रिया दिनुहोस