काठमाडौँ महानगरमा बालेन शाहको अग्रता कायमै
360 Views
काठमाडौँ, जेष्ठ १ खोज मिडिया । काठमाडौँ महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह “बालेन” को अग्रता कायमै रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले १ हजार ५७५ मत पाएका छन् ।
उनलाई एमालेका केशव स्थापितले ९८५ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत पाएकी छन् । मतगणना जारी छ ।





प्रतिक्रिया दिनुहोस