माङ्सेबुङ्ग-५ मा जनमुक्तिको जीत निश्चित
659 Views
माङ्सेबुङ्ग, बैसाख ३१ खोज मिडिया । राष्ट्रिय जनमुक्ति पार्टीका उमेद्वार नरेन्द्रकुमार राई जीतकाे नजिकमा पुगेका छन् ।
माङ्सेबुङ्ग गाउँपालिजा वडानम्बर ५ काे मत परिणाम अनुसार उनका प्रतिस्पर्धीलाई ४ सय मत अन्तरले पछीपार्दै राई अग्रस्थानमा रहेकाछन ।
नेपालमै पहिलाेपल्ट किरात (लिम्बू भाषा) लिपिलाई सरकारी कामकाजी भाषामा ल्याउन सफल माङ्सेबुङ्ग ५ का अध्यक्ष नरेन्द्रकुमार राईकाे टिम सक्रिय र सफल भएका कारण राईले याे पटक पनि लाेकप्रिय मत प्राप्त गरेका हुन् ।
परिणाम आउन र घाेषणा हुन बाँकी रहेतापनि बिजय निश्चित हुने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस