माछापुच्छ्रे गाउँपालिकामा कुन वडामा, कति मत? जानाकारी लिनुहोस्
704 Views
कास्की, वैशाख ३१ खोज मिडिया । हिजो वैशाख ३० गते भएको स्थानीय निर्वाचन माछापुच्छ्रे गाउँपालिका सबै वडा भित्र शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न गरियो ।
आसन्न स्थानिय निर्वाचनमा हिजो भएको समग्र माछापुच्छ्रे गाउँपालिकाको कुल मत २०,३१६ मा जम्मा १५,१८० मत खसेको जनाएको छ ।
कास्की जिल्ला माछापुच्छ्रे गा.पा का ९ वटै वडामा खसेको कुल मतको बिबरण यस प्रकार रहेको छ ।
वडा नं. १ माछापुच्छ्रे
कुल मतदाता – १७९१
खसेको मत – १२७८
वडा नं. २ सार्दिखोला
कुल मतदाता – २८८१
खसेको मत – २११२
वडा नं. ३ घाचोक
कुल मतदाता – २३३४
खसेको मत – १७८६
वडा नं. ४ लाहाचोक
कुल मतदाता – ३०४४
खसेको मत – २३७७
वडा नं. ५ रिवान
कुल मतदाता – १५३८
खसेको मत – ११६६
वडा नं. ६ धिताल
कुल मतदाता – २८८८
खसेको मत – २०८१
वडा नं. ७ धम्पुस
कुल मतदाता – २२७५
खसेको मत – १५७१
वडा नं. ८ ल्वाङ् घलेल
कुल मतदाता – २३१८
खसेको मत – १६८८
वडा नं. ९ सिदिङ्
कुल मतदाता – १३९४
खसेको मत – १०८४
माछापुच्छ्रे गाउँपालिकाको सम्पुर्ण वडाहरुहरुमा एकदमै शान्त र सौहार्दपुर्ण वातावरणमा मतदान सम्पन्न भएको हो ।





प्रतिक्रिया दिनुहोस