सौताको रिसले बुढाको काखमा आची गर्ने नेता हुन् “कमान सिङ्ग मोक्तान”
695 Views
रामेछाप, २४ वैशाख खोज मिडिया । रामेछाप जिल्ला दाेरम्बा सैलुङ गाउँपालिका अध्यक्ष कमानसिङ माेक्तानले चुनाबी सभालाई सम्बाेधन गर्दै आज शैलुङ मा घरदैलो गर्ने कार्यक्रम राखिएकाे छ ।
कार्यक्रममा बाेल्दै दाेरम्बा गाउँपालिककाे वडा नं ५ भित्र एमाले र काङ्ग्रेस मिलेकाे बताएका छन, तर आमजन्तालाई अलमल नहुन सुझाव दिएका थिए । जब राष्ट्रमा सङ्कट पर्छ, जव समस्या पर्छ , जव देशमा अस्थिरता पैदा हुन्छ, जव देशमा भ्रष्टाचार हुन्छ तव राष्ट्रप्रेमीहरु, देशभक्तिहरु एक जुट हुने बताएका हुन् ।
यतिबेला , काङ्ग्रेस सङ्घिय समाजबादी र एकिकृत समाजवादी गरी पाँचदलहरु गठबन्धन गरी चुनावमा आउँदै गरेकाे प्रष्ट पारेका थिए । यसरी गठबन्धन गर्नुकाे कारण राष्ट्रघाती एमालेलाई पराजित गर्नकाे लागि निम्ति रहेकाे बताए । एमालेकाे नियत भनेकाे जन्तालाई ठक्ने, जन्तालाई आश्वासन मात्रै देखाउने , कुरा मात्रै गर्ने , काम नगर्ने यसरी जन्तालाई दुख दिने काम गरी देशलाई नै धक्का पुर्याईएकाे भन्दै आक्राेस पाेखे ।
दाेरम्बा गाउँपालिका विकासको लागि वडा नं ५ बाट गगां बहादुर तामाङले गरिने कामहरुलाई हाैसला पुर्वक अबकाे दिनमा पनि सिङ्गाे दाेरम्बा गाउँपालिकाकाे लागि सदैब सहयाेग गर्ने बिगतमा बाँकी रहेका कामहरु अबकाे दिनमा निरन्तरता दिने गाउँपालिकालाई सदैब सहयोग गर्ने बताए ।





प्रतिक्रिया दिनुहोस