एमाले र कांग्रेस कार्यकर्ताबीच झ’ड’प
762 Views
सुर्खेत, २३ वैशाख खोज मिडिया । सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झ’ड’प भएको छ । बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झ’ड’प भएको हो ।
एमाले र कांग्रेसका कार्यक्रताबीच झ’ड’प हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरजसिंह ठकुरी घा’इ’ते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।
प्र’ह’रीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्र’हरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले अवस्था सामान्य रहेको र घ’ट’नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्र’ह’री कार्यालय सुर्खेतले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस