युवालाई रोजगारीका अवसर दिनुपर्नेमा जोड, (केपी ओली)
493 Views
काठमाडौँ, २२ वैशाख खोज मिडिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा पार्टीका तर्फबाट आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देश विकासमा आफ्नो पार्टी समर्पित रहँदै आएको बताएका छन् । उ
“नले पटकपटक जनसमुदायलाई ‘सुनिएको छ ?’ भन्दै सोधेका थिए।” बीचमा एक जनाले नयाँ माइक ल्याएर राखेपछि ओलीले सोधे, “यत्तिको बोल्दा त सबैले सुन्नुपर्ने हो !”
ओलीले विकास निर्माणमा एमालेबाहेक अन्य दलले चासो नदेखाएको आरोप समेत लगाएका थिए । विकासका पूर्वाधार, समस्याका समाधान, आवश्यकताका परिपूर्ति, युवालाई रोजगारीका अवसर दिनुपर्नेमा उनको जोड रहेको छ ।
।





प्रतिक्रिया दिनुहोस