बलात्कार गरेको आरोपमा प्र’ह’रीले प’क्रा’उ
895 Views
काठमाडौँ, २२ वैशाख खोज मिडिया । कैलालीमा १५ वर्षीया किशोरी ब’लात्कृ’त भएकी छन् ।
उनलाई ब’ला’त्का’र गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउदलाई बुधबार प्रहरीले प’क्रा’उ गरेको हो ।
साउदले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्र’ह’रीले जनाएको छ । ब’लात्का’र गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रह’री कार्यालय टीकापुरबाट खटिएको प्र’हरीले उनलाई प’क्राउ गरेको हो ।





प्रतिक्रिया दिनुहोस