आइजीपी नियुक्तिको निर्णयविरुद्ध रि’ट निवेदनको सुनुवाइ हुँदै आज
323 Views
काठमाडौँ, २१ वैशाख खोज मिडिया । नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक “आइजीपी” नियुक्तिवि’रु’द्ध असन्तुष्ट अतिरिक्त महानिरीक्षक “एआइजी” विश्वराज पोखरेलले दायर गरेको रि’ट निवेदनको पेसी आज सुनुवाइ हुँदै छ ।
गत सोमबार दर्ता मु’द्दा सुनुवाइ गर्न गर्न आजका लागि तोकिएको हो ।
एआइजी पोखरेलले कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रि’ट हालेका थिए । उनले गत सोमबार वारेसमार्फत् रिट दर्ता गरेका थिए । रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको छ ।





प्रतिक्रिया दिनुहोस