डंगोलवि’रुद्ध अ’ख्ति’यार दु’रुप’योग अनुसन्धान आयोगमा उ’जु’री
634 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा नेकपा एमाले बाट उम्मदेवार बनेकी सुनिता डंगोलवि’रुद्ध अ’ख्ति’यार दु’रुप’योग अनुसन्धान आयोगमा उ’जु’री परेको छ ।
डंगोलवि’रुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अ’ख्तिया’रमा उ’जुरी परेको हो ।
समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उ’जुरीमा दा’बी गरिएको छ ।

डंगोलवि’रुद्ध भ्र’ष्टा’चार निवारण ऐन २०५९ को दफा १६ को क’सु’रमा सजाय गराइ उनले प्राप्त गरेको रकम तथा ज’री’वाननासमेत असुल गराउन निवेदनमा माग गरिएको छ ।





प्रतिक्रिया दिनुहोस