पायल्स फिसर फिस्टुलाको उपचार गर्ने नाममा नक्कली चिकित्सक प’क्राउ
543 Views
सुनसरी, १९ वैशाख खोज मिडिया । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शिशिर टोलबाट प्र’हरीले नक्कली चिकित्सकलाई प’क्राउ गरेको छ ।
भारत घर भएका सुजित रायलाई प’क्रा’उ गरिएको इलाका प्र’हरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए ।
आ’रोपीले बिना अनुमति क्लिनिक सञ्चालन गरेर पायल्स फिसर फिस्टुलाको उपचार गर्ने नाममा ठ’गी गरेको आ’रोप लागेको छ । दुई महिना अघिबाट क्लिनिक सञ्चालन गर्दै आएका रायमाथि इलाज सम्बन्धी क’सुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस