शंकर खरालले उम्मेदवारी दर्ता गराउनुअघि भ्र’ष्टा’चा’र नगर्ने कसम खान मन्दिर पुगे
641 Views
कास्की, ११ वैशाख खोज मिडिया । राप्रपाबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार शंकर खरालले उम्मेदवारी दर्ता गराउनुअघि भ्र’ष्टा’चार नगर्ने कसम खान मन्दिर पुगेका छन् ।
उनी विन्दावासिनी मन्दिरमा पुगी भ्र’ष्टा’चार नगर्ने कसम खाएका हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको रुपमा सपथ लिँदा पनि भ्र’ष्टाचा’र नगर्ने अतिरिक्त सपथ लिएका थिए ।
स्थानीय तहको निर्वाचनमा राप्रपाले भ्र’ष्टा’चारको विषयलाई प्रधान विषय बनाउँदै आएको छ । खराललाई राप्रपाले पोखराको मेयरको टिकट दिएको छ ।





प्रतिक्रिया दिनुहोस