अध्यागमन विभागले शनिवार २० जना चिनिया नागरिक प’क्राउ
604 Views
काठमाडौँ, ११ वैशाख खोज मिडिया । काठमाडौंको महाराजगन्जबाट २० जना चिनियाँ नागरिकलाई प’क्रा’उ गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अध्यागमन विभागले शनिवार उनीहरुलाई प’क्राउ गरेको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले एक संचारकर्मीलाई बताएका छन् ।
प’क्रा’उ गरिएका चिनियाँ नागरिकमध्ये केही भिसा बिना नै नेपालमा बसेको भेटिएको छ । विभागले अनुगमन गर्दा पर्यटक भिसामा आएर व्यापार गरेको भेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।
प’क्राउ गरिएका चिनियाँलाई कानुनी का’रवा’ही गर्न अध्यागमन विभागको जिम्मा लगाइने काठमाडौं उपत्यका अ’परा’ध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिएका हुन् ।





प्रतिक्रिया दिनुहोस