पृथ्वी राउतको बगैँचामा अन्दाजी ३० वर्षका पुरुषको श’व फेला
665 Views
रौतहट, ११ वैशाख खोज मिडिया । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ५ मा बेवारिसे अवस्थामा पुरुषको श’व फेला परेको छ ।
स्थानीय पृथ्वी राउतको बगैँचामा अन्दाजी ३० वर्षका पुरुषको श’व फेला परेको ईलाका प्र’हरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताएका हुन् ।
स्थानीयले उक्त श’वलाई देखेर प्र’हरीलाई खबर गरेका थिए। फेला परेको श’व कु’हिएको अवस्थामा रहेकाले पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि तृबी शिक्षण अस्पताल काठमाडौं पठाइएको इन्स्पेक्टर लम्सालले जानकारी दिए । पुरुषको ह’त्या गरेर श’वलाई फालेर गएको हुनसक्ने अनुमान रहेको ईलाका प्र’हरी कार्यालय देवाही गोनाहिले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस