मोटरसाइकल दु’र्घ’ट’ना हुँदा दुई जनाको मृ’त्यु
814 Views
काठमाडौँ, ११ वैशाख खोज मिडिया । काठमाडौँको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दु’र्घ’ट’ना हुँदा दुई जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र अन्दाजी २२ वर्षीय गोपाल आलेमगर रहेका छन् । दुवैको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको प्र’ह’रीले जनाएको छ ।
आलेल्वय सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रित भइ काँडाघारी सोल्टीमोडस्थित बिजुलीको पोलमा ठक्कर खाएको प्र’हरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस