घु’स र’क’मसहित प्रहरी नायब निरीक्षक प’क्राउ
633 Views
कास्की, ८ वैशाख खोज मिडिया । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतो घु’ससहित प’क्राउ परेका छन् । अ’ख्तियार दु’रुप’योग अ’नुसन्धान आयोग पोखराको टोलीले महतोलाई घु’स सहित प’क्रा’उ गरेको हो ।
सई महतोलाई ३८ हजार रुपैयाँ घु’स रकमसहित मंगलबार बेलुकी प’क्राउ गरिएको आयोगका पोखरा प्रवक्ता देवप्रसाद थपलियाले बताए ।
महतोले लेनदेन मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ लिएका थिए । आयोगको टोलीले रकमसहित महतोलाई बाग्लुङ नगरपालिका २ स्थित वि’पद् व्यवस्थापन गुल्म नजिकैबाट प’क्राउ गरेको हो ।





प्रतिक्रिया दिनुहोस