ब्रा’उनसु’गरसहित तीन जना प’क्राउ
588 Views
बुटवल, ८ वैशाख खोज मिडिया । बुटवलबाट ब्रा’उ’नसु’गरसहित तीन जना प’क्राउ परेका छन् । इलाका प्र’हरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्रा’उनसु’गरसहित तीन जनालाई प’क्राउ गरेको हो ।
प’क्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन् ।
गोप्य सूचनाका आधारमा नहरपुर पुगेको प्र’हरी टोलीले तीन जनाबाट ५ ग्राम ३० मिलीग्राम ब्रा’उन सु’गर ब’रामद भएको रुपन्देही प्र’हरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । उनीहरूलाई प’क्राउ गरेर थप अनुसन्धान थालिएको प्र’हरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस