झ’डपमा जितपुर सिमराका वडाध्यक्ष घा’इते
742 Views
बारा, ७ वैशाख खोज मिडिया । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२३ का वडाध्यक्ष झ’डपमा परी घा’इते भएका छन्।
बुधबार बिहान बाटो ढलानको विषयमा दुई पक्षबीच झ’डप हुँदा वडाध्यक्ष असलम देवानसहित ६ जना घा’इते भएका हुन्। बारा प्र’हरीका डिएसपी गौतम मिश्रका अनुसार घा’इते वडाध्यक्ष अहिले उपचारपछि अस्पतालबाट फर्किसकेका छन्।
“बाटो ढलानको विषयमा विवाद भयो। वडाध्यक्ष त्यहीँ हुनुहुँदो रहेछ। झ’ड’पमा परी घा’इते हुनुभएको थियो। उपचारपछि अहिले घर फर्किनुभएको छ।” मिश्रले भने। देवान एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।





प्रतिक्रिया दिनुहोस