चीनमा बढ्न थाले को’रो’ना भा’इर’सका सं’क्र’मित
602 Views
एजेन्सी, ६ वैशाख खोज मिडिया । चीनमा केही दिनयता को’रोना भा’इ’रसका सं’क्रमि’तको संख्या बढ्न थालेको छ । पछिल्लो केही दिनयता सं’क्र’मित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा को’रोना भा’इरसका सं’क्र’मितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना सं’क्र’मित देखिएका हुन् । ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ ।चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । यहाँ पछिल्लो समयमा सांघाइमा को’रोना’को सं’क्र’मण बढेको छ ।
त्यहाँ थप संख्यामा को’रोना भा’इ’रसका सं’क्र’मित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ ।सो कमिसनका अनुसार चीनभित्रै सं’क्र’मित भएका व्यक्ति भेटिएका हुन् । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन् ।
चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले को’रो’नाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।





प्रतिक्रिया दिनुहोस