रौतहटमा मोटरसाइल दु’र्घ’ट’ना हुँदा एकको मृ’त्यु
612 Views
रौतहट, ६ वैशाख खोज मिडिया । रौतहटमा मोटरसाइकल दु’र्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ। गौर नगरपालिका–८ पुरेन्वा दरबारका ३० वर्षीय अलि महमदको मृ*त्यु भएको ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले जानकारी दिएको छ। कार्यालयका अनुसार घाइते भएका महमदको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृ*त्यु भएको हो।
सोमबार रौतहटको राजपुर नगरपालिका-३ अजाद चोकमा मोटरसाइकल दु’र्घ’टना भएको हो। भारतीय नम्बरको मोटरसाइकल गौरबाट कोप्वा जाँदै थियो। दु’र्घट’नामा एक जना घा’इते भएका मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय धिरेन्द्रप्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घ’ट’नाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस