रौतहटमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृ’त्यु
323 Views
रौतहट, ५ वैशाख खोज मिडिया । रौतहटमा मोटरसाइकल दु’र्घ’टना हुँदा एक जनाको ज्या’न ग’एको छ । देवाहीगोनाही नगरपालिका–४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिदा एक युवकको मृ’त्यु भएको छ ।
बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दु’र्घ’ट’नामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका–४ का २२ वर्षीय कमोद यादवको ज्या’न गएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताएका छन् ।
दु’र्घ’ट’नामा ग’म्भीर घा’इते भइ अचेत भएका यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृ’त घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।
दु’र्घट’नामा भारतको बिहारका विकास यादव घा’इते भएका छन् । सामान्य घा’इते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलका चालक फरार रहेका छन् ।





प्रतिक्रिया दिनुहोस