जीप दु’र्घ’ट’नामा ७ जनाको मृ’त्यु
334 Views
स्याङ्जा, ४ वैशाख खोज मिडिया । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दु’र्घट’ना हुँदा ७ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
जीपमा सवार १३ मध्ये ६ जना घा’इते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिए ।
दु’र्घ’टनामा परी ५ जनाको मृ’त्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी रहेको प्र’हरी जवान क्षेत्रीले बताए ।
२ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ ।
उनीहरूलाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस