बस पल्टिदा चालकसहित २४ जना यात्रु घा’इते
673 Views
सर्लाही, २८ चैत खोज मिडिया । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस प’ल्टिदा चालकसहित बसमा सवार २४ जना यात्रु घा’इते भएका छन् ।
घा’इतेमध्ये ५३ वर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको प्र’हरीले जनाएको छ । उनको जनकपुरस्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दु’र्घ’टनामा परेको थियो ।





प्रतिक्रिया दिनुहोस