सुनको भाउ फेरी उकालो लाग्दै,आजको भाउ हेर्नुहोस
590 Views
काठमाडौँ, २५ चैत खोज मिडिया । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले बढ्दै आज १ हजार ३५० मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस