माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बे*पत्ता
608 Views
पर्वत, २१ चैत खोज मिडिया । गए राति माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बे*पत्ता भएका छन् ।
मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बे*पत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए । नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए ।
घ*टनाबारे खोज अनुसन्धान र बे*पत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घट*नाबारे आज बिहान मात्र प्र*हरीलाई खबर गरिएको प्र*हरी प्रमुख तथा प्र*हरी नायब उपरीक्षक कैलाश राईले बताए ।





प्रतिक्रिया दिनुहोस