डोटीमा जीप दु*र्घट*ना दुई, यात्रीको मृ*त्यु, पाँच जना घा*इते
736 Views
काठमाण्डौ, २० चैत खोज मिडिया । डोटीमा जीप दु*र्घट*ना हुँदा दुई जनाको मृ*त्यु भएको छ भने पाँच जना घा*इते भएका छन्।
डोटी पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दु*र्घटना भएको जिल्ला प्र*हरी कार्यालय डोटीले जनाएको छ। मृ*तक र घा*इतेको सनाखत भने हुन सकेको छैन।
जीप के कति कारणले दु*र्घ*टना भएको हो भन्नेबारे पनि खुलेको छैन। अहिले जिल्ला प्र*हरी कार्यालय डोटीबाट प्र*हरी टोली घ*ट*ना स्थल पुगेको छ। घ*टनासम्बन्धी थप विवरण आउन बाँकी छ।





प्रतिक्रिया दिनुहोस