नेपालमा अझै पनि “शति प्रथा”कै अवशेज
976 Views
कास्की, १९ चैत खोज मिडिया । नेपालको कानुनले महिलालाई ३३% तेत्तिस प्रतिशत अधिकार दिएता पनि अधिकांस महिलाहरु विभिन्न कारणबाट पिडित भएको देखिन्छ ।
नेपालमा शति प्रथा हटाउने पहिलाे व्यक्ति चन्द्र शमशेरले वि.स. १९७७ असार २५ गते शतिप्रथा उन्मुलन गरेका थिए, तर हाम्राे समाजमा यसका अब्साेजि दिएको भने देखिदैन । किन कि शति त एक पटक जल्थ्याे ! तर यता पतिकाे मृ*त्युु पछि एक्कल महिलाले पटक-पटक जलेर बाँचि रहनु परेकाे छ ।
“केहि ठाउँहरुमा अहिले पनि दाईजाे नल्याईएको निउमा हाम्रा दिदीबहिनीहरुले अझै पनि जिउँदै ज*लिरहनु परेकाे छ ।”
“के याे पनि शति प्रथा कै अब्सेस हाेईन र ?” अझै पनि महिला माथि हुने हिंसाका अनेक रुपहरु देखिरहेका छन् । ब*ला*त्का*र,
बालिका ब*ला*त्कार, बैबाहिक बलत्कार, दाईजाे प्रथा, बालविवहा, अन्याेल विवाह, बाे*क्सी प्रथा चेलिबेटी बेचबिखन , याैन शाेषण जस्ता महिला हिंसा जन्य व्यवहारले हाम्रा दिदीबहिनी र आमाहरुलाई जिउँदै जलाईरहेका छन् ।
जिउँदै जलाउने यस्ता कु*रिति र कु-प्रथा नेपाली महिलाहरुले अझै पनि भोगिरहनु परेको छ । त्यसकारण महिलाहरु माथि हुने गरेको यी अनैतिक दुरव्यवहारहरु कहिले सम्म भोग्नु पर्ने हो ? यसको आवाज कसले उठाउँछ ? के महिला हिंसा अन्त्य कहिल्ये नहुने हो नेपालमा ? अनेक प्रश्नहरु गर्छन पिडित महिलाहरु ?





प्रतिक्रिया दिनुहोस