नौलोघुम्तीद्धारा वाल सुधार गृहलाई खेलकुद सामाग्री प्रदान
755 Views
पोखरा । गूड् नेवर्स इन्टरनेसनल नेपालको ३१ औ स्थापना दिवस मार्च २८ को अवसरमा वाल सुधार गृहलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
बाल सुधार गृहकी इन्चार्ज रमा शर्मालाई जिएनआई कास्की, पर्वत, म्याग्दी जिल्ला संयोजक वसन्त राईले उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
पोखरा १८ सराङकोटमा रहेको बालसुधार गृहमा रहेका एक सय दुई जना बालकहरुलाई कारीब २५ हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्री नौलो घुम्ती नेपालको साझेदारीमा प्रदान गरिएको हो ।





प्रतिक्रिया दिनुहोस