नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा गुरुङ
456 Views
पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको १५ औ जिल्ला अधिवेशनबाट लिलकाजी गुरुङको अध्यक्षतामा नया कार्य समिति चयन भएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा सुबर्ण श्रेष्ठ, उपाध्यक्षमा कृष्ण चन्द्र बराल, सचिबमा ई. शिरस कुमार बास्तोला, सह-सचिबमा कृष्ण ढकाल (के.डी.), कोषाध्यक्षमा उत्तम सिग्देल, सह- कोषाध्यक्षमा धुर्ब्रबाबु भट्टराई (आईडी) र सदस्य पदहरुमा डम्मरराज ढकाल, हुमनाथ ढकाल (ढाह्री), ई. दिपक सुबेदी, सुमन कुमार श्रेष्ठ, कृष्णहरि तिमिल्सिना र प्रकाश बराल बिजयी भएका छन् ।





प्रतिक्रिया दिनुहोस