राष्ट्रिय नागरिक पार्टी पोखरा २१ मा कृष्ण थापा
1138 Views
1138 Views
पोखरा । राष्ट्रिय राजनीतिको मुलधारमा समाहित हुन वैकल्पिक शक्तिको रुपमा उदय भएको राष्ट्रिय नागरिक पार्टीको गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं २१ मा कृष्ण थापामगरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस