युक्रेनमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्दै “बर्लिन राजदुतावास”
500 Views
एजेन्सी, १६ फागुन खोज मिडिया । बिहिवार देखि रुसद्वारा युक्रेनका विभिन्न सहरमा आक्रमण गर्दा दुई देशकाे युद्दा चर्किएको छ।
पछि विभिन्न देशका नागरिक सम्स्यामा बर्लिन स्थित नेपाली दुतावासद्वारा त्यहाँ रहेका नेपालीको उद्दार जारी रहेकाे जनाए।
२२५ नेपाली सम्पर्कमा आएकाे राजदुत रामकाजी खड्काले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस