मोटरसाइकल दु*र्घट*ना हुँदा एक युवकको मृ*त्यु
381 Views
चितवन, १५ फागुन खोज मिडिया । कपिलवस्तुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
आइतबार जिल्लाको वाणगंगा नगरपालिका–१ बुङ्ची चोकस्थित सडकमा बा.३ ख ९८३० नम्बरको ट्रकले लु.३२ प ४८३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–१ बस्ने २८ वर्षीय माधव अधिकारीको मृ*त्यु भएको हो ।
मोटरसाइकल चालक मृ*त*कका बुबा ४८ वर्षीय धर्मराज अधिकारी घाइते भएका छन् । अधिकारीको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भइरहेको छ । प्र*हरीले ट्रक चालकलाई नि*यन्त्र*णमा लिएर आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस