एटिएम फोड्दै गरेका एक जना प*क्रा*उ
625 Views
काठमाडौँ, १५ फागुन खोज मिडिया । महानगरीय प्र*हरी वृत्त काठमाडौंले एटिएम फो*ड्दै गर्दा एक जनालाई प*क्रा*उ गरेको छ ।
शनिबार नक्सालस्थित सगरमाथा इन्सुरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रे घर भएका आकाश तामाङलाई प*क्रा*उ गरेको प्र*हरीले जनाएको हो । प्र*हरीका अनुसार घ*ट*नाको बारेमा थप अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस