“नायक पल” र “गायिका समीक्षा” {बिचको स्पस्टीकरर्ण समीक्षा द्वारा}
905 Views
काठमाडौँ, १३ फागुन खोज मिडिया । नेपाली कला क्षेत्रका एक नायक तथा गायिका बिचकाे मुद्दा अहिले प्र*हरीमा पुगेकाे छ । सानै उमेरमा सयाै चर्चित गित गाएकी एक गायिकाले आफुलाई नायक तथा माेडल पल शाहले “ज*बरजस्ती क*रणी” गरेकाे भन्दै जिल्ला प्रहरी कार्यलय तनहुँमा किटानी जाहेरी दर्ता गरेकी छिन् ।
प्र*हरीले भने अदालतबाट प*क्राउपुर्जी लिईसकेकाे भएपनि अहिलेसम्म प*क्राउ भने पर्न सकेकाे छैन ।अहिले “पल शाह” दुई दिन देखि फरार भएका छन् । पछिल्लो समय म्युजिक भिडियो तथा चलचित्रहरुमा निकै रुचाएका पल शाह अर्थात “पुर्ण विक्रम शाह” अहिले प्र*हरीकाे फरार सुचिमा छन् । यतिबेला सर्बत्र यहि विषयमा चर्चा चलिरहेको छ । नाबालिका गायिकाले आँफू बारम्बार “याै*न साेशर्णकाे सिकार” भएकाे भन्दै *प्रहरीमा जाहेरी दिएकी हुन ।
माया मोहकाे लाेभ र बिबाह गर्ने भन्दै आफुलाई बारम्बार “याैन शाेसर्ण” गरेकाे भन्दै ती गायिकाले दाबी गर्दै आएका छन् । पल शाह र समीक्षा बिचकाे छलफलकाे अडियो रेकर्ड पनि बाहिर आएका छन् । घट्ना केही समय अगाडिको भएपनि कानुनी पाटाेमा जान भने राेकिएकाे थियाे । एक महिना अगाडि जिल्ला प्रहरी कास्कीमा पुगेकाे जाहेरी अन्तिम घ*ट्ना स्थल तनहुँ भएकाे भन्दै तनहुँ पठाएकाे थियाे । कास्की प्रहरीले फिर्ता गरेकाे जाहेरी तनहुँ पुग्न एक महिना लाग्याे ।
“यस बिचमा कलाकारहरुकाे समुहले आफ्नाे स्वार्थअनुसार घ*टना किचाेल्ने प्रयासहरुकाे पनि अडियाे बाहिरका छन्” । यस अघि सञ्चार माध्यमबाट आएका समाचारहरुलाई सञ्चार माध्यमबाटै खन्डन गर्दै आएका दुबैजना अब भने “अदालतकाे परघेरामा बादी र प्रतीबादीकाे रुपमा पुग्ने भएका छन्” । अब दाेसीलाई कार्बाहि र पिडितलाई न्याय दिने निरुपणकाे जिम्मा अदालतकाे हाे ।
१२ गते बिहानाबाट नायक पल शाहका केहि अडियाे रेकर्डहरु बाहिरिएपछि मतविभाजित भएकाे छ। त्यस्मा पिडित भनिएकी गायिकाकाे भनाई भने बाहिर आएका थिएनन् । त्यसपछि भने उनले एक कार्यक्रममा भनेकी छिन् । “संचार माध्यमलाई सम्मान गर्दै भने” ।
नमस्कार! म एक अपरिपक्क नावालिका रहेकाे र तपाईहरुलेले मलाई पुर्ण विश्वासका साथ मेराे गायन क्षेत्रलाई विश्वास र मायाले यहाँसम्म पुर्याईदिनुभएकाेमा म आभार व्यक्त गर्दछु ।” मेराे सम्पूर्ण शुभचिन्तक तथा स्टमित्रहरुमा म माथि परेकाे पिडाले गर्दा केही समय चाहि म मिडियामा आउन सकिन त्यस समय समीक्षा अधिकारी एक पात्रकाे रुपमा रहेको र सम्पूर्ण गायन क्षेत्रमा रहेकाहरुलाई मेराे जस्ताे पीडा नपराेस् । जुनसुकै कुरामा पनि अरुले उकासेर उकासिने हैन भन्दै आफ्नाे भनाई राखेका छन् ।
आँफु साच्चिकै पिडामा परेको र आफुले केही पनि गलत नगरेकाे भन्दै दाबी गरेकी छिन् । आफ्नाे पिडाहरु आफ्नै आमासँग पनि सुनाएकी बताईन् । आफू दबाबमा थियाे र आफ्नाे फिलिङ्गसगँ खेलिएको हाे समेत खुलासा गरेकी छिन् ।
“बाल गायिका समीक्षा अधिकारीले” भने, पल शाहले समीक्षाकाे परिवारसगँ समेत भेट गरेको कुरा बतईन् । “धेरैपछि बिहे गर्छु उजुरी नहाल्नु समेत पटकपटक भनिएको समेत दाबि गरिन ” , “अब हामी मिलेर जाम बाहिर दर्शक सामु मिलेर राम्रो तरिकाले बिहे भएकाे भन्ने हाेस समेत पल शाहले सल्लाह दिएकाे भनी गायिकास अधिकारीले बताईन ” । आँफुलाई बचाउँ भन्दै समिक्षासगँ आग्रह समेत गरेको बताईन ।
“नायक पल शाहले आफ्नाे स्वार्थ पूरा भएपछि दुबैजना आफ्नाे बाटाे लाग्ने भन्दै पलले टाढिएकाे भन्ने उनकाे भनाइ रहेकाे छ पलकै दबाबले गर्दा समीक्षाले हैन र छैन भन्नुपर्ने बाध्य भएकाे समीक्षा बताउछन् ।”
“आँफुले पललाई विश्वास र चाेखाे माया गरेकाे पनि बताईन् ” पलले पटक-पटक समीक्षाकाे फिलिङसगँ खेलिएकाे र आँफु दुखि भएकाे भन्दै गुनासाे समेत पाेखाईन् समीक्षाले! कसैले उकासिएर उकासिएकाे हैन पीडा सहन नसकेर आफ्नाे सहकर्मी साथीहरुलाई जानकारी गराएर साथ सपाेर्ट मात्रै लिएकी बताएका छन् ।
सहकर्मी साथीहरूकाे सल्लाह सुझाबलाई ईडिड गरेर अडियाेमा यथार्थ कुरा नराखेकाे र आफ्नाे कमीकम्जाेरीहरुलाई मात्रै देखाईकाे उनले बताईन । त्यस अडियाेमा भएकाे वास्तविक कुरालाई लुकाएको समेत बताएका छन ।





प्रतिक्रिया दिनुहोस