दोमुखामा गएरातिआ*गला*गी दुई जना ज*लेर ग*म्भी*र घा*इते
370 Views
झापा, १३ फागुन खोज मिडिया । झापाको दोमुखामा गएराति आ*गला*गी हुँदा दुई जना जलेर ग*म्भी*र घा*इते भएका छन्।
शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घा*इते भएका हुन्।आ*गला*गीबाट दोमुखाका चार वटा होटल र एउटा दोमुखा युवा क्लबको कार्यालय पनि ज*लेर न*ष्ट भएको छ। स्थानीय हरी भण्डारी, डम्बर मगर, किशोर लिम्बु र जय थपलियाको होटलमा आ*गला*गी भएको प्र*हरीले बताएको छ।
उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्र*हरी कार्यालय झिलझिलेले जनाएको छ। पूर्वको पर्यटकीय दोमुखा क्षेत्रमा बिहीबार राति ११ बजे आगो सल्किएको हो। विद्युत सर्ट भएर आ*गला*गी भएको हुन सक्ने प्र*ह*रीले अनुमान गरेको छ।
आ*गला*गी शुक्रबार बिहान ३ बजे कमल गाउँपालिका, दमक नगरपालिका र बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले निभाएको हो।आ*गलागी निभाउन स्थानीय बासिन्दा र प्र*हरी पनि खटेका थिए। आ*ग*ला*गीबाट भएको क्ष*तिको विवरण आउन बाँकी छ।
दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले निर्माण गरेका ती भवन होटलका लागि बहालमा लगाएको थियो। होटलका सबै सामग्री ज*लेर नष्ट भएको ईलाका प्र*हरी कार्यालय झिलझिलेका प्र*हरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए।





प्रतिक्रिया दिनुहोस