कोरोना सं*क्र*मित निको हुनेको संख्या तिब्र
573 Views
काठमाडौँ, १२ फागुन खोज मिडिया । देशभर थप ३१८ जनामा को*रोना भा*इर*सको संक्र*मण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३१८ जनामा सं*क्रम*ण पुष्टि भएको हो।
७ हजार ७४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्र*मित थपिएका हुन्। ५ हजार ५०८ जनाको पिसिआर गर्दा १५१ र २ हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ जनामा सं*क्रम*ण पुष्टि भएको हो।
योसँगै देशभर ९ हजार ६७८ जना सक्रिय सं*क्रमि*त छन्। बिहीबार ५६२ जना सं*क्रमि*त निको समेत भएका छन्। यसको सं*क्र*मणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृ*त्यु भएको छ।





प्रतिक्रिया दिनुहोस