क्या*न्सर रो*गवि*रुद्धको ल*डाइँमा को*भिड-१९ म*हामा*रीले सहयोग
409 Views
काठमाडौँ, १० माघ खोज मिडिया । को*भिड खोपको सफलतासँगै क्या*न्सरजस्ता अन्य रोगको उपचारका लागि उक्त विधि कति प्रभावकारी हुन्छ भनेर हेर्न वैज्ञानिक अनुसन्धानहरूमा ठूलो लगानी गरेको छ।
क्या*न्सर विभिन्न प्रकारका छन्। तथापि एमआरएनएले क्या*न्सरका कोषलाई लक्ष्य गरेर बि*रामीको राम्ररी उपचार गर्न सकिने अपेक्षा वैज्ञानिकहरूको रहेको छ।





प्रतिक्रिया दिनुहोस