गए राति च*ट्य*ङ्ग लागि एक महिलाको मृ*त्यु
608 Views
सुर्खेत, २१ माघ खोज मिडिया । सुर्खेतमा च*ट्या*ङ लागेर एक महिलाको मृ*त्यु भएको छ।
भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको च*ट्यङ्ग लागि मृ*त्यु भएको हो ।
गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा च*ट्या*ङ लागी सक्त घा*इते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको हो कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस