कांग्रेसका वडा सभापति हा*तह*तिया*र खर*खज*ना सहित पक्राउ
698 Views
सोलुखुम्बु, २० माघ खोज मिडिया । नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई प*क्रा*उ परेका छन् ।
काठमाडौ जिल्ला अदालतको प*क्राउ पूर्जीको आधारमा उनलाई घरबाटै प*क्राउ गरिएको जिल्ला प्र*ह*री कार्यालय सोलुखुम्बुका प्र*ह*री निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।
हा*तह*ति*यार तथा खर*ख*जना सम्बन्धी क*सुरमा अनुसन्धानमा मु*द्दा परेपछि राई प*क्रा*उ परेका हुन् ।
हा*तह*ति*यार ख*रख*ज*ना ऐन २०१९ तथा मुलुकी अ*परा*ध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार क*सुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म ज*रि*वाना हुने कानुनी व्यवथा छ ।





प्रतिक्रिया दिनुहोस