तनहुँमा ट्र*कको ठ*क्क*रबाट दुईजना मृ*त्यु
466 Views
तनहुँ, १८ माघ खोज मिडिया । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा गए राति दु*र्घट*ना हुँदा दुई जनाको मृ*त्यु भएको छ।
व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विकको मृ*त्यु भएको जिल्ला प्र*हरी* कार्यालय तनहुँले बताएको छ।
लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठ*क्क*र दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घ*टना*स्थलमा मृ*त्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन ।
मृ*त*कको श*व परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। ट्रक र चालक प्र*ह*री नि*यन्त्र*णमा रहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस