आँगनमा आ*गो ता*पिरहेकालाई अ*निय*न्त्रित टिपरले ठ*क्कर दुईको मृ*त्यु
537 Views
बर्दिया, १८ माघ खोज मिडिया । बर्दियामा टिपरको ठ*क्क*रबाट दुई जनाको मृ*त्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्र*ह*री कार्यालय बर्दियाका अनुसार सोमबार राति ८ बजेतिर बढैयाताल गाउँपालिका-०३ सतपतियामा भे १ क १४९५ नम्बर टिपर अनि*यन्त्रि*त भएर आ*गो ता*पिरहेका मानिसहरूलाई ठ*क्क*र दिन पुगेको छ ।
स्थानीय रामु थारूको घरअगाडि आ*गो ता*पिरहेकाहरूलाई टि*परले ठ*क्क*र दिँदा ४५ वर्षका सोमबहादुर बिकको घ*ट*नास्थलमै मृ*त्यु भएको थियो भने घा*इते भएका रामु थारूको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृ*त्यु भएको हो ।
टि*परका चालक सुर्खेत वीरेन्द्रनगरका दुर्गा बिकलाई प्र*ह*रीले नि*य*न्त्र*णमा लिई अ*नुसन्धान गरिरहेको छ। ठ*क्क*रबाट घा*इ*ते भएका प्रमिला चौधरी, चमेलिया थारू र टिपरका सहचालक लक्ष्मण सुनारको उपचार भइरहेको बताएको छ ।





प्रतिक्रिया दिनुहोस